Bihebari

Declaration & Agreement

🔹 Terms & Conditions 🔹

Bihebari — शुरुवात नयाँ सम्बन्धको | Connecting Hearts with Care.

विहेवारीले हजुरहरुले उपलब्ध गराएको विवरण र मापदण्ड अनुसार आफ्नो डाटाबेसबाट उपयुक्त पात्र खोज्ने जिम्मेवारी लिन्छ। यो खोज कार्यका लागि लाग्ने समय, प्रविधि र कर्मचारीको मेहेनत बापत शुरुमै दर्ता शुल्क रु ४००० लाग्नेछ।
Bihebari takes responsibility to search suitable matches from our database based on criteria. An upfront registration fee of NPR 4,000 is charged for technology, staff efforts and search process.
दर्ता शुल्क बुझाइसके पछि ४ महिना भित्र कुनै पनि बहानामा 'रकम फिर्ता' (Refund) माग्न पाइने छैन।
Once registration fee is paid, a 'Refund' cannot be claimed on any excuses within 4 months.
गोपनीयतालाई ध्यानमा राखी हजुरहरुको व्यक्तिगत विवरण र फोटोहरू पूर्ण रूपमा सुरक्षित राखिनेछ र केवल उपयुक्त र गम्भीर पात्रहरूलाई मात्र देखाइनेछ।
We guarantee full privacy for your personal information and photographs; they will only be disclosed to compatible and genuine matches.
विवाह निश्चित भएपछि सेवा शुल्क ३०,००० लाग्ने छ।
Service Charge of Rs. 30,000/- is liable after marriage is fixed.
यदी विहेवारीबाट विवाह भएको खण्डमा विहे भएको १ महिनासम्म पनि सेवा शुल्क नतिरेमा वा शुल्क तिर्नुपर्छ भनी जानकारी गराउँदा पनि सम्पर्क विहीन भएमा, संस्थाले मेरो फोटो र विवरण सार्वजनिक गर्न पाउने पूर्ण अधिकार राख्दछ। यस्तो अवस्थामा संस्थाले चालेको कदम विरुद्ध मैले कुनै पनि कानुनी उजुरी वा दाबी गर्ने छैन ।
If you get married via Bihebari and service fee not settled within one month of marriage, or unreachable regarding payment, the institution reserves right to publish my photo and details publicly. I waive legal action/complaints.
💰 पैसा फिर्ता हुने अवस्था (Refund Policy — 4 Month Assurance)
यदि दर्ता भएको ४ महिनासम्म पनि 'विहेवारी' ले हजुरको मापदण्ड अनुसारको एक (१) जोडीसँग पनि कुरा गराउन सकेन भने निम्न सर्तमा पैसा फिर्ता:
• फिर्ता रकम: प्रशासनिक खर्च र मेहेनत बापत रु. २००० कट्टा गरी रु. २,०००/- (दुई हजार) फिर्ता हुनेछ ।
• फिर्ता समय: ४ महिना पूरा भएको ७ दिनभित्र ।
🔔 नोट: यदि उपयुक्त पात्रसँग कुराकानी अगाडि बढेको छ भने फिर्ता लागू हुँदैन। रु. ४००० मा अधिकतम ४ जना सम्भावित पात्रसँग सम्पर्क गर्न सकिन्छ। नम्बर आदानप्रदान भएपछि मात्र 'म्याच' गणना हुन्छ।
💵 Refund Eligibility: If Bihebari cannot facilitate conversation with even a single partner (matching criteria) within 4 months: Refund amount NPR 2,000 after deducting NPR 2,000 admin cost. Refund within 7 days after 4 month period. Note: Refund void if suitable match conversation started. Up to 4 matches within registration fee. Contact exchange = Match counted.
📜 स्वघोषणा पूर्ण विवरण (Legal Declaration)
"म कानुनी रूपमा सबै सत्य विवरण दिनेछु । यदि भविष्यमा कुनै कानुनी त्रुटि भेटिएमा त्यसको पूर्ण जिम्मेवार म आफै हुनेछु र विहेवारीलाई कुनै दोष दिने छैन । मलाई बिहेवारीको सबै शर्त तथा नियमहरू स्वीकार्य छ ।"

🇬🇧 English Declaration:
"I hereby declare that all the information I will be providing here is legally true and accurate. In the event any future legal discrepancies are found, I shall be solely responsible for all legal consequences. Bihebari shall not be held liable. I accept all terms and conditions."
⚠️ कृपया सहमति अनिवार्य छ | Must agree to continue