BB16880: नेपाल बसोवास गर्ने ३२ वर्षीय सरकारी जागिरे व्राम्हण केटालाई असल जीवनसाथी चाहियो ।

BB16880: नेपाल बसोवास गर्ने ३२ वर्षीय सरकारी जागिरे व्राम्हण केटालाई असल जीवनसाथी चाहियो ।

BB16880: नेपाल बसोवास गर्ने ३२ वर्षीय सरकारी जागिरे व्राम्हण केटालाई असल जीवनसाथी चाहियो ।

म एक मध्यम बर्गिय परिबारमा हुर्केको हु । एउटा शिक्षित परिवारको सदस्य हु । एक आम मानिसभन्दा शारीरिक रुपमा थोरै असक्त छु तर आफ्ना नियमित कामकाज गर्न , अफिस आउजाउ गर्न हिड्डुल गर्न सक्छु । मलाई बुझ्न सक्ने , घरबार चलाउन सक्ने शुसिल, ईमानदार जीवनसाथी चाहिएको हो जो सँग एकअर्को ले हातेमालो गर्दै जीवनयापन गर्दा उनलाई पनीं सहज feel धोस । मेरो घरबार चलाउन सक्ने माया दिन सक्ने भए पुग्छ , जागीर अनिवार्य खाएको हुनुपर्छ भन्ने छैन , पढ़ाई न्यूनतम +2 सकिएको bechlor running भएपुग्छ , माथि लेखिएको क़ुराहरु match खाएमा +2 running भएपनि फ़रक पर्दैन । म एक सरकारी जागीरे हु , उनलाइ राम्रो सँग बुझ्न माया दिएर राख्न सक्छु ।

मेरो प्राथमिकता के के हो र मैले कस्तो जीवनसाथी खोजेको भनेर विहेवारीलाई भनेको छु । यदी हजुरहरु उक्त प्राथमिकता भित्र पर्नु हुन्छ भने विहेवारीलाई सम्पर्क गर्नुहोला । उहाँले हाम्रो भेटघाट गराइदिनु होला वा कुरा गराइदिनुहोला । त्यसपछि हामी सिधै कुरा गर्दा हुन्छ ।

म फेरी शुरुवात देखि कुरा गरेर समय खेर फाल्न चाहान्न हजुरहरु मेरो प्राथमिकता वा Category भित्र पर्नु हुन्न भने कृपया हजुरको मेरो र साथै विहेवारीको पनि समय खेर नफालौ । 

Register गर्न चाहानुहुन्छ भने यहाँ https://register.biheybari.com गर्नु होला । 

Contact Details of Bihebari Marriage Bureau

What's app viber for Inquiry: +9779801039199

What's App viber for Update: +9779840610551 or + 977 982-3012700

Directly call: +977-1-5705416 (Office hour GMT +5:45, 10:00 to 17:00)

facebook: https://facebook.com/bihebari

facebook: https://facebook.com/biheybari

instagram: https://instagram.com/bihebari

twitter: https://twitter.com/bihebari

(Note: Bihebari replys fast on What's app)


Thank you!!!