BB 18946: Unmarried, 1996, BE

BB 18946: Unmarried, 1996, BE

मेरो प्राथमिकता के के हो र मैले कस्तो जीवनसाथी खोजेको भनेर विहेवारीलाई भनेको छु । यदी हजुरहरु उक्त प्राथमिकता भित्र पर्नु हुन्छ भने विहेवारीलाई सम्पर्क गर्नुहोला । उहाँले हाम्रो भेटघाट गराइदिनु होला वा कुरा गराइदिनुहोला । त्यसपछि हामी सिधै कुरा गर्दा हुन्छ ।

म फेरी शुरुवात देखि कुरा गरेर समय खेर फाल्न चाहान्न हजुरहरु मेरो प्राथमिकता वा Category भित्र पर्नु हुन्न भने कृपया हजुरको मेरो र साथै विहेवारीको पनि समय खेर नफालौ ।